Selling
Your
Business

Made Simple.

Find Your Buyers Chitoooo!

Spotlights

[SAMPLE] Bikrimaa Cafe

100,000

सबै बिक्रीमा

के हो त bikrimaa.com?

बिक्रीमा एउटा व्यवसाय किन-बेच  गर्ने प्लेटफर्म हो !

व्यवसाय चाडैं बेच्न चाहनुहुन्छ ?

हाम्रो Spotlights सेक्शनमा आजै Promote गरिहाल्नु होस्  !

Better when you’re a Member

See more relevant listings, find what you’re looking for quicker, and more!

F.A.Q

Bikrimaa.com नेपालमा संचालनमा रहेका व्यवसाय किनबेच गर्ने समर्पित अनलाइन बजार हो। हामी बिक्री गर्न चाहने व्यवसाय मालिकहरूलाई नयाँ अवसरहरू खोज्ने उद्यमीहरूसँग जोड्छौं।

हो, आधारभूत सूचीकरण नि:शुल्क छ। हामी थप विशेषताको लागि थप शुल्कमा स्पटलाइट लिस्टिंग जस्ता प्रिमियम विकल्पहरू पनि प्रदान गर्छौं।

पहिले खाता खोल्नुको लागी  “Profile icon” मा क्लिक गर्नुहोस्, र तपाईंको व्यवसाय विवरण तथा अरु कुरा  पालना गर्नुहोस्।

हामी नेपालका सबै कानूनी व्यवसायहरूबाट सूचीकरणलाई स्वागत गर्छौं, साना स्थानीय पसलहरूदेखि विभिन्न उद्योगका ठूला उद्यमहरूसम्म।

होइन, हामी खरीदकर्ता र विक्रेताहरू बीच सम्पर्क सहज बनाउँछौं। वास्तविक बिक्री तथा लेनदेन दुई पक्ष बीच हुनेछ ।